दर्शक भेट्न भोलि दमौली आउदै ‘जेरी अन टप’का कलाकार अनमोल, जसिता र आँचल

दमौली । असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ यतिबेला देशभर प्रदर्शनरत छ ।

__________ बिज्ञापन____________

फिल्मले प्रदर्शन देखि निरन्तर राम्रो दर्शक पाउन सफल भएको छ ।

__________ बिज्ञापन____________

यसैबिच दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट सोमबार मोफसल टुरमा आउन लागेका छन ।

अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहितको टिम भोलि सोमबार दर्शक भेट्न दमौली स्थित क्युएफएक्स एपेक्सको हलमा आउने भएका छन ।

सो अवसरमा फिल्म युनिटले क्युएफएक्स एपेक्समा दिउँसो साढे २ देखि ३ बजेको समयमा दर्शक भेट्ने कार्यक्रम रहेको छ ।

दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने उद्देश्यले आफूहरू मोफसल यात्रामा निस्किएको अभिनेता अनमोल केसीले बताए ।

दर्शक प्रतिक्रियाले आगामी दिन आफूलाई अगाडि बढ्न सहज हुने उनको भनाई रहेको छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, जसिता, आँचलको अलवा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
27 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।