तनहुँ भानु ९ सम्वाद दाता
के खोजेका छन तनहुँका समग्र पुराना पाका काँग्रेस नेता कार्यकर्ता । नेपाल का बिकट पहाडी गाउँ र बस्तीमा दुख,पिडा सहेर द्ब्रेडल्कुवा हरुको हेपाई,चेपाइ सहदै आफ्नो जीवन र परिवारको पन पर्वाह नगरीकन जीउ ज्यान जोखिममा राखेर काँग्रेस को निति र बिपि बिचार बाट ओतप्रोत भएर घरबार बिहिन भएका देश र जनताको निम्ति अहोरात्र खेटेका काँग्रेस अहिले निराश ,हतास र गम्भीर मोडमा पुगेको बताउनु हुन्छ पूर्बमन्त्री काँग्रेस का सहमाहमन्त्री गृह र शिक्षा क्ष लगाएत थुप्रै मन्त्रालय र पार्टीको नेतृत्व गरेका तनहुँका बिकास र कार्यकर्ताका मनका ढुकढुकी नेता भनेर सम्बोधन गर्ने सबैको आडभरोशा आशा र।बिश्वास का नेता गोबिन्दराज जोशी नै वास्तविक बिपिको मार्गमा हिड्ने नेता र जनताको सुख दुखमा साथ।र सहयोग दिने नेता हुन भन्नुहुन्छ उहाँको सान्निध्यमा धेरै बर्ष काम गरेका तनहुँ क्षेत्र नं १का सालिन जिल्ला स्तरको नेता।अहिले को बर्तमान अबस्थामा काँग्रेस ले जोशीलाई खोजेको छ भन्नू हुन्छ।तर काँग्रेस भित्रका हरिलठ्ठक हरुको बिगबिगी र देब्रे कोल्टे फेरुवाको संगतले पार्टी नराम्रो भड्खालोमा कहिल्यै बाहिर निस्कन नसक्ने गरि जाकिएको पनि बताउनु भएको छ ।किसुनजी,बिपि,गणेशमान ,शुशील बलबहादुर राई,भिम बहादुर तामाङले हाँकेको राणा,राजा र पञ्चायत समेत ले हराउन र थकाउन नसकेको माओवादीको भुङ्रोमा पोलिदै,पिल्सिदै,थिललोमिचो हुदै २वा राष्ट्र पति आफ्नो पार्टीको बनाउदै सत्ता समालेको काँग्रेस लाई अहिले गणतन्त्र सम्मआईपुग्दा जनता सराप र कार्यकर्ताको आँसु अनि माओवादी ले तड्पाई तड्पाई मारेका होनहार युवानेेताको रगतले पोतिएर हो काँग्रेस तिलमिलाएको हो।भन्नुहुन्छ जोशी निकट स्थानीय नेता।जेनजीको कुटाइ खाँदा नेपाल मा नै नेपाल दक्ष डाक्टरले उपचार गरेर तङ्रीएका अहिले फेरि उपचारको बहाना मा महाअधिवेस सार्न र भाड्न पनि भागेको त होइनन् भन्नुहुन्छ ।एउटा गतिलो अस्पताल बनाउन केले रोक्यो ? ५ पटक प्रधानमन्त्री भईसकेका शेरबहादुर र आरजु उपचार गर्न देश छोडेर सिंगापुर जानु पर्ने, यिनले के चाहिँ बनाएछन् देश ? अझै पनि हाम्रा सोझा इमानदार झोले साथीहरू विदेशमा बस्ने दुख कष्ट गर्ने र नेपाल लाई माया गर्ने नेपालीहरूलाई भन्नुहुन्छ – विदेशमा बसेर नेपालको ठुलो कुरा नगर, हाम्रा नेतालाई गाली नगर, राजनीतिलाई व्यङ्ग नगर, नेपालको माया भए नेपाल फर्क । बिदेश बसेर नेपाल र।नेपाली लाई माया गर्ने हो गाली गर्ने होइन पनि नेपाल फर्केर यस्तै नेताको पछि पछि आरती गर्दै हिँड्नु पर्ने पनि होइन ।बिदेश मा सिकेको सीप र।ज्ञानको प्रयोग गर्दै देशभक्ति देखाउने र नेपाल लाई समृद्ध मुलुक बनाउन योगदान गर्ने भने हो ? पार्टीका झन्डा बोक्नु पर्ने होइन हुदै होइन बरु गल्ती र कमी कमजोरी सच्याउने ? यिनलाई जिन्दाबाद भन्नु पर्ने हो ? जेनजी बाल बालबालिकालाई बिदेशी दलाल भन्दै सराप्न होइन उनीहरुको बलिदानले भएको परिवर्तन लाई सहजै स्वीकार गरेर नेपाल र नेपाली को हित बिकास मा।हातेमालो गर्दै परिवर्तन लाई संस्थागत रुपमा स्थापित गराउन सबैले आ आफ्नो ठाँउ बाट सक्दो जिम्मेवारी बन्नु चाहि पर्ने हो ? बिश्व कै शान्त र सुन्दर देश सधैंभरि सुन्दर र शान्त रहेको हेर्न चाहान्छन नेपाली ।नेपाल लाई स्वीजरल्याण्ड,सिंगापुर ,अमेरिका ,जपान भारत चाइना पनि होइन नेपाल नेपाल नै।भएको हेर्न र देख्न पाउन नेपाली ले।