अर्घाखाँचीमा भयानक दुर्घटना ।

अर्घाखाँची सम्वाद दाता।

__________ बिज्ञापन____________

अर्घाखाँची जिल्ला को सन्धिखर्क अस्पतालमा हाम्रो सम्वाद दाताले पुगेर गरेको रिपोर्टिङ अनुसार भर्खरै रात्री ८:००  बजेको समयमा अर्घाखाँची  जिल्लाको पाणिनी गाउँपालिका–३ दुर्गाफाटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार साँझ करिब १९:४० बजे निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा पाणिनी गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम बिक र २४ वर्षीय सागर बिक को टाउकोमा गम्भीर चोट लागी उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा चिकित्सकले २०:२० बजे मृत घोषित गरेका हुन्।
त्यसैगरी मोटरसाइकलमा सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
29 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।