कर्णालीकि दलितमहिला कुटिइन ।

कहाँ छ पश्चिम मा ठूलाजातको गिदीको गुदी।पँधेरामा पानी छोएको निउमा दलित महिला माथि उपल्लो जातको जंगली ब्यवहार र यातना कहिलेसम्म हो कर्णाली प्रदेशमा। दैलेख जिल्लाको आठबिस नगरपालिका-४ राखममा,खुलेआम जातीय विभेद भएको छ! पानी छोएको निहुँमा  दलित महिला माथि निर्घात कुटपिट भएको पाईएको छ।शासन परिवर्तन भएको छैन ।सत्तामात्र परिवर्तन भयो अहिले जेनजी आन्दोलनमा पनि।दलित माथिको अभद्र ,हेपाह र चेपाह नितिको बिरुद्ध कर्णाली का दलित अभियान्ताले कहिले फुक्लान बिद्रोह को बिगुल।

__________ बिज्ञापन____________

फोटो जीवन परियार।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
68 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।