रहिनन् अब मलेवादेवी मानन्धर ।

मंसिर १ काठमाडौ ।

__________ बिज्ञापन____________

नेपाली गित संगितकी धरोहर मिठो स्वरकी धनी गायिका  रेडियो नेपालमा प्रथम रेकर्डेड नेपाली गायिका मेलवादेवी गुरुङ मानन्धर ।
उहाँको विवाह काठमान्डू छत्रपाटी निवासी सङ्गीतकार उस्ताद भगतकृष्ण मानन्धरसित सम्पन्न भयो । उहाँले उस्ताद् भागतकृष्णका सङ्गीतमा कैँयौ नेवारभाषाका अनि नेपाली भाषाका गीत गाउनु भयो ।
उस्ताद् भगतकृष्ण स्वरसम्राट् नारायणगोपालका पिता उस्ताद् आशागोपालका घनिष्ठ मित्र थिए ।
गायिका मेलवादेवीकी बहिनी र मास्टर रत्नदास प्रकाशले आपसमा धेरै राम्रा गीतहरु गाएका छन् भने गायिका मेलवादेवीका थुप्रै मिठा मिठा गितका धुनहरु नेपालीहरुको कानमा गुञ्जिरहने छन्।

__________ बिज्ञापन____________

स्रोत – नेपाली संङ्गीतक्षेत्र।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
20 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।