मंसिर १ दमौली तनहुँ ।
तनहुँको भानु नगरपालिका १० चोक बान्द्रेको जंगलमा स्थानीयले घाइते अवस्थाको चितुवा देखेपछि जिल्ला डिभिजन बन कार्यलय दमौली तनहुँमा खवर गरेका थिए।सो खवर पाउन साथ जिल्ला वनकार्यलय तनहुँबाट खटिएको उद्वार टोलीले घाइते चितुवाको सुरक्षित उद्वार गरि वनकार्यलय तनहुँमा अहिले उपचार भइरहेको छ।
फोटो – अमरराज नहर्की।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0