ढल्यो अर्घाखाँची पाणिनीमा काँग्रेसको खम्बा ।

मंसिर १ अर्घाखाँची ।

__________ बिज्ञापन____________

छोराले चलाएको कार पुलबाट खोलामा खस्यो।८० बर्षका बुबाको घटना स्थलमानै गयो ज्यान।छोरा भने सामान्य घाइते ।गाउँमा शोकमा डुब्यो।

__________ बिज्ञापन____________

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी गराए ।

अर्घाखाँची -सम्वाद दाता।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
32 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।