मोबाइल ब्याट्री पड्किँदा ३५ वर्षीय युवक घाइते

दमौली । तनहुँको व्यास नगरपालिका -१३ पोखरी भज्याङमा मोबाइलको व्याट्री पड्किएर एक जना घाइते भएका छन्।

__________ बिज्ञापन____________

घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय अमृत गौली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

__________ बिज्ञापन____________

आज दिउँसो करिब ३ बजे घर अगाडि करेसाबारीको झारपात सफा गर्दै गर्दा मोबाइलको ब्याट्री पड्किएर घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।

घाइते गौलीको प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा गण्डकी मेडिकल पठाइएको जनाएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
17 views
सम्बन्धित खबर
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।