हल्लाउँदै काँग्रेसको बुढानेतालाई ।

मंसिर  १ काठमाडौं ।

__________ बिज्ञापन____________

नेपाली काँग्रेस अहिले ठूलो इतिहासको दलदलमा फसेको छ।यस्तो दलदलमा पर्न बाट जोगाउन ढिलो भए पनि दुई जना महामन्त्री कम्मर कसेर लागि परेका छन्।अबको काँग्रेस कता जाने,कस्तो हुने वा बनाउने जिम्मेवारी पनि यिनै युवापुस्तामा निर्भर हुने देखिन्छ ।अगाडि पनि बलियो प्रतिस्पर्धाी सँगसँगै सरकार बनाउन र सञ्चालन गर्न हुदैन भनेर पटकपटक नेतृत्वको कान फुक्दा देउवाले सुन्नेकान लगाएनन्।अहिले भने देउवा मौन बसेर पार्टीको जिम्मेवारी पनि उपसभापति पूर्ण बहादुर खड्का को टाउकोमा थुपार्ने जमर्को गरेका छन।पूर्ण बहादुर खड्का काँग्रेस भित्रका पढेलेखेका ,इमानदार ,चरित्रवान र सादगी नेताको छवि बनाउन र भट्टराई मार्गमा हिड्न तल्लीन छन्।

__________ बिज्ञापन____________

कावा काँग्रेस सभापतिले पक्कै पनि पार्टी र कार्यकर्ता को मनोबल गिर्न दिनुहुँदैन ।उहाँ पार्टीको भन्दा पनि देशको हित र चिन्ता गर्ने बिकास प्रेमी काँग्रेस नेताको रुपमा चिनिनुहुन्छ ।यस्तो विषम परिस्थितिमा पार्टीका दुई होनाहार युवा नेता तथा महामन्त्री द्वयले अहिले पार्टी भित्र अग्नि परीक्षा दिनु परेको  छ।

नेपाली काङ्ग्रेसभित्र असन्तुष्टि झनै खुला रूपमा देखिन थालेको छ। महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन अविलम्ब घोषणा नभए आफू पदबाट राजीनामा दिन सक्ने चेतावनी दिएका छन्। संगठन सुदृढीकरण, नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र विधानअनुसार अघि नबढेको भन्दै उनी लामो समयदेखि असन्तुष्ट छन्।

शर्माको कठोर अभिव्यक्तिले पार्टीभित्र नयाँ बहस सुरु भएको छ। वरिष्ठ नेताहरू सहमति खोजिरहे पनि विशेष महाधिवेशनको मिति टुंगिन नसक्दा युवा र मध्यम तहका नेतामा निराशा बढेको छ।

शर्माले अख्तियार, संस्थागत सुधार, नेतृत्व परिवर्तन र भविष्य राजनीतिक दिशानिर्देशनका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। उनको चेतावनीपछि काङ्ग्रेसभित्र शक्ति समीकरण र सम्भावित नेतृत्व परिवर्तनबारे चर्चा फेरि तीव्र बनेको छ।

काठमाडौं सम्वाद दाताले काँग्रेस नेताहरू सँगको भेटमा गरेको छलफलपछिको बिश्लेषणात्मक लेख।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
24 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।