ग्यास बुलेटले ठक्कर दिदा गम्भीर घाइते ।

मंसिर  ९ गते चितवन ।

__________ बिज्ञापन____________

चितवनको जिल्ला  भरतपुर महानगर पालिका १० मालपोत चोकमामोटरसाइकल दुर्घटनामा परेको छ।बुबा चालक र छोरी पछाडि सवार उक्त सवारी लाई एक ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा लमजुङको मध्यनेपाल लमजुङ कि  श्रेष्ठ को अवस्था चिन्ताजनक  छ।

__________ बिज्ञापन____________

मोटरसाइकल चालक  श्रेष्ठ घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सबै सवारी चालकलाई तिव्र गतिमा सवारी नचलाउन र ट्राफिक प्रहरीको नियम पालना गर्न पनि अनुरोध गरेको छ।

स्रोत  -चितवन प्रहरी ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
31 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।