सामाजिक समितिले फेर्छ भानु नगरपालिकाको मुहार।

मंसिर ९ गते भानु पुर्कोट।

__________ बिज्ञापन____________

तनहुँ जिल्ला  भानु  नगरपालिकाको कार्यालयले धेरै राम्रा काम गरेपनि आवश्यक प्रचारप्रसार नभएकोमा भानु नगरपालिकाका सामाजिक समितिका  सभापति श्री हरिहर उप्रेतीले हामी सँगको भेटमा दुख व्यक्त  गर्नु भएको  छ। पारदर्शी प्रशासन र समुन्नत पालिका बनाउन नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको सामाजिक समिति सभापति  बताउनु हुन्छ ।
स्थानीय तह कार्यन्वयन कार्यबिधि र स्थानीय ऐनको आत्मसाथ गर्दै समृद्ध पालिका बनाउन आफूहरु लागि परेको बताउनु भएको छ।
सुशासन कायम गरी कसरी नगरवासीलाई प्रभावकारी र पारदर्शी सेवा दिन सकिन्छ भन्नेमा हामी प्रतिवद्ध छौं ।भानु नगरपालिकाका सामाजिक समितिका सभापति उप्रेतीले भने । नगरवासी सेवाग्राही बाट आएको गुनासो  तत्काल कसरी सम्बोधन गर्न सकिन्छ भनेर हामी लागि परेका छौ ।हामी हाम्रो नगरपालिका नमूना नगर बनाउन लागि परेका छौ।
विद्यमान भानु नगरपालिका  तथा वडाको  सेवाप्रवाहको बारेमा नगरवासीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्दै  उत्कृष्ट कार्यक्रम गरि नगरवासीको मन जित्न जनप्रतिनिधिले अहोरात्र खटेर भेदभाव रहित निष्ठा पूर्बक काम गर्नुपर्ने बताएका छन उप्रेतीले । नगरवासीको सल्लाह र सुझाव अनुसार नै नगरपालिकाको नीति बनाउनेतर्फ आफूहरु(१३) वटै वडाका सेवाग्राहीलाई लक्षित गरी अधिकांश सेवाग्राहीले भानु नगरपालिका बाट प्रवाह हुने सेवा प्रवाहमा सेवाग्राहीलाई कुनै पनि किसिमको झण्झट र ढिलासुस्ती नगरीकन सेवा प्रवाह गर्न पनि पालिका मातहतका सबै कार्यलय र कर्मचारी  पनि सकारात्मक रहेको बताएका छन।हामी भानु नगरवासीले तीनजना जनप्रतिनिधि श्री हरिहर उप्रेती ,श्री मीन बहादुर गुरुङ र श्री इश्वर बहादुर घिमिरे त जेनजी पुस्ताको जस्तो उमङ्ग,उत्साह र परिणाम मुखि काममा लाग्ने र नगरको महत्त्वपूर्ण जिम्मेवारी समाल्दै बिकासोन्मुख नगरको रुपरेखा कोर्न र नगरपिता श्री आनन्दराज त्रिपाठीलाई नगरको समृद्धि का लागि  पनि सधैंभरि सम्झाउने कार्यमा तल्लीन जनप्रतिनिधि पाउनु हाम्रो भाग्य र गर्वको कुरा पनि हो।नगरको सबै सेवा सुबिधा प्रबिधिमैत्री बनाउन पनि मेरो सुझाव छ।

__________ बिज्ञापन____________

स्रोत – सवितुर खवरका सम्पादक सँग को जम्काभेट र कुराकानीमा आधारित ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
60 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।