मंसि ९ काठमाडौ ।
सन् २०२५ को प्रारम्भमा नै खोपको आविष्कार ।
यस वर्षको सुरुवातमै राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरविरुद्ध प्रभावकारी भ्याक्सिन बनाउने लक्ष्यको अत्यन्त नजिक पुगेको बताएका थिए। पछिल्ला परीक्षण सफल भएपछि रुसले पहिलोपटक सार्वजनिक रूपमा खोप तयार भएको घोषणा गरेको हो। रुसमा सन् २०२६ देखि निशुल्क जनतालाई दिने पनि राष्ट्रपति पुटिनले बताएका छन्।
३ बर्ष देखि युक्रेन र पश्चिमा शक्तिसँगको अघोषित युद्धको चपेटामा परेपनि आधुनिक चिकित्सा क्षेत्रमा क्यान्सर रोग प्रतिरोधात्मक खोपको आविष्कारले बिश्वका शक्तिशाली मुलुक पनि झस्किएका छन् ।रुसको प्रगतिशील बिकास र कामले।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0