हजारौँ युवा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संरचनालाई छिटो मिलाएर जानुपर्ने बताएका छन् ।

__________ बिज्ञापन____________

मंगलबार (मंसिर ९) काठमाडौंको पेरिसडाँडामा आयोजित एक कार्यक्रममा विभिन्न संगठनका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्दै उनले भने, “पार्टीका सबै संरचनालाई कसरी छिटोभन्दा छिटो एकताबद्ध गर्ने, हामीले एकता प्रक्रियालाई संरचनात्मक ढंगले मिलाएर जानुपर्‍यो ।”

__________ बिज्ञापन____________

सबै ‘सच्चा’ कम्युनिस्ट गोलबन्द हुँदै जाने पनि उनले बताए । “यो प्रक्रियामा जसरी हामीले बढी सम्बोधन गर्ने प्रयास गरेका छौँ, विस्तारै युवापुस्ताले आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भनेर बुझ्दै गएका छन् । त्यसैले हजारौँ युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन्,” उनले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
20 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।