सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घको बैठक

दमौली । नेपालकै ठूलोमध्येको सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक बसेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्धेश्यसहित शाखाको आज घुम्ती बैठक गुफाभित्र बसेको हो ।

जिल्लाभित्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित शाखाले घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम शाखाको बैठक सिद्धगुफामा बसेको हो । बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यबाट प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।

__________ बिज्ञापन____________

शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा घुम्ती बैठक सम्पन्न गरिसकेको छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
25102 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।