कांग्रेसले फेरि सार्यो केन्द्रीय समिति बैठक

काठमाडौं । आन्तरिक विवादमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सारेको छ । पटकपटक सर्दै आएको बैठक भोलि मंसिर ११ गतेका लागि तय भएको थियो ।

__________ बिज्ञापन____________

भोलिका लागि तय भएको बैठक पनि पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् । अर्को बैठक पर्सी दिउँसो २ बजेसम्म बस्ने जनाइएको छ ।

__________ बिज्ञापन____________

कांग्रेसमा विशेष महाधिवेशनको माग गरेको गगन थापा पक्ष र तत्काल महाधिवेशन गर्न नहुने संस्थापन पक्षको अडानका कारण विवाद चर्किदै गएको छ । ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर गरेको दावी इतर पक्षको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
30 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।