पानी परीक्षण कीट हस्तान्तरण ।

मंसिर ११ बन्दिपुर गाउँपालिका तनहुँ ।

__________ बिज्ञापन____________

संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग द्वारा ४ दिने तालिम सहित विभिन्न १० खानेपानी उपभोक्ता संस्थाहरुलाई पानी परीक्षण किट हस्तान्तरण कार्यक्रम सम्पन्न ।बन्दिपुर गाउँपालिकाका अधिकांश जनताको लागि स्वच्छ र सफा पिउने पानी वितरणका लागि छाप नाहाला खानेपानी संस्थाले पानी परीक्षण गर्ने कार्यक्रम गरेर उपभोक्त को सुरक्षाको हित ध्यानमा राखेर महत्त्वपूर्ण कदम चालेको प्राबिधिक श्री सुमन श्रेष्ठ बताउनु हुन्छ ।

__________ बिज्ञापन____________

स्रोत – प्राबिधिक ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
41 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।