आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम तामाङ

दमौली । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँको अध्यक्षमा सनम तामाङ चयन भएका छन् । शुक्रबार सम्पन्न परिषद्‌को ७औं अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

__________ बिज्ञापन____________

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेर बहादुर बोटे, महिला उपाध्यक्षमा शरु कुमाल, सचिवमा जीवन गुरुङ, कोषाध्यक्षमा ठाकुर दरै, सह-सचिवमा पृथ्वी भुजेल चयन भएका छन् ।

__________ बिज्ञापन____________

त्यस्तै सदस्यहरूमा पत्थर प्रधान, कृष्णबहादुर दुरा, विष्णुबहादुर माझी र दिपक राई चयन गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
20283 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।