दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको भीड बढेपछि बिहान र बेलुका सञ्चालन हुँदै आएको अतिरिक्त सेवा समय हालका लागि कटौती गरेको छ।
अबदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै सेवा कार्यालयको नियमित समयमै उपलब्ध हुने सूचनामा जनाइएको छ।
सेवाग्राहीलाई आवश्यक काम नियमित समयमै सम्पन्न गर्न कार्यालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0