आजको राशिफल ।

मंसिर  १४ गते आइतबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार।

काममा सफलताको लागि भगवान श्री गणेशको दर्शन स्मरण गरेर अगाडि बढ्नु।।  स्वास्थ्यमा बाधा रहला। चौतर्फी  लाभको अबसर मिल्ने साथीहरू सँग रमाइलो गरेर  दिन बित्ने छ।।रोकिएका अधुरो काम बन्ने।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

भगवान सूर्यनारायणलाई जलार्पण गरेर काममा जानू।। शरीर कमजोर  रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा सफलता मिल्ने छ।धर्म कर्ममम पनि रुचि घटने  बढ्ने छ।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।

नवदुर्गाको स्मरण गर्नु।  मित्र भेट होला।आर्थिक लाभ मिल्ने। कृषिजन्य पेसामा लाभ।मध्याह्नदेखि धनलाभ हुनेछ ।काम बन्ने।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार।

हनुमान चालिसा पाठ गरेर यात्रामा तयार हुनु ।व्यवसाय शन्तोजनक छ।व्यवसाय बाट उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने,मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने,अधुरो कार्ययोजना ले समयमै गति लिन सक्ने। मन हर्षित रहला।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।        भगवान श्री भोलेनाथको जाप ध्यान गर्नु।साथीहरूले पनि साहनुभूति देखाउलान, आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्न सक्छ।धैर्य राख्नु।घरायसी काममा मन जाने छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार ।माता लक्ष्मीको नाम जाप गर्नु धनलाभ। मित्रलाभ, ब्यापारमा लाभको अबससर मिल्ने, धार्मिक यात्राको योग,पढाइमा मन लाग्ने, टाढाको मित्रबाट सहयोग मिल्ने,।मन हर्षित रहला।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार ।

राधाकृष्ण भगवान को दर्शन गरेर काममा जानजानु राम्रो  छ।आर्थिक  लाभ,।साथी सँग रमाइलो  यात्राको योग छ । लेनदेनमा सतर्क रहनु।घरेलुकाममा बाधा अबरोध को सामाना गर्नुपर्ला।धैर्य राखेर अगाडि बढ्नु।दिन अनुकुल छैन।पढाइमा अबरोध ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार ।

भगवान श्री हरिको स्मरण गर्नु उत्तम   छ। धन लाभको अवसर मिल्ने योग छ।साथीहरू  को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।मिष्ठान्न भोजन मिल्ने।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार ईष्टदेवता वा कुलको प्रार्थना गरेर अघि बढ्नु लाभ मिल्ने छ।,पढाइम रुचि छैन।लेनदेनमा बाधा अबरोध को सामना गर्नुपर्ने छ।यात्रामा  सामान हराउने योग छ।सतर्कता अपनाउनु ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

माता सरस्वतीको पूजाअर्चना ,धयान गर्नु राम्रो छ  । यात्रामा जाने मौका  मिल्ने छ। रोकिएका अधुरो कामले गतिदिने छन।मनमा हर्ष र उत्साह बढेर जानेछ।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान  बस्त्र तथा मिष्ठान्न भोजन पनि मिल्ने योग छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।शक्ति पिठको दर्शन गर्नु काम बन्ने  छ। मिष्ठान्न भोजन मिल्ने  छ। यात्रामा सतर्कता अपनाउनु। बिदेशी सरकारी काम बन्ने,।शुभ समचार पनि मिल्ला,आकस्मिक धनलाभ हुने योग छ।छोटो दुरीको यात्राको योग पनि छ।पशु चौपाया बाट पनि लाभ मिल्ने।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।

लक्ष्मीनारायणको पूजाअर्चना गर्नु लाभ मिल्ने   छ। यात्राको लागि जोखिम नलिदा राम्रो  छ।सरकारी कामकाजमा ढिलाइ हुने। आर्थिक कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान। घरेलु समस्या सुधारोन्मुख रहला।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
60 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।