ढल्यो डोल्पाको अभ्रख ।

मंसिर १४ आइतबार ।

__________ बिज्ञापन____________

डोल्पा दुनै ।

__________ बिज्ञापन____________

कर्णाली प्रदेशको डोल्पा जिल्ला  डोल्पोबुद्द गाउँपालिकाका आज शोकमा डुबेको छ।उपल्लो डोल्पाको बिकास र समृद्धिका लागि जीवनभर सतिसाल बनेर उभिएका समाजसेवी र लोकप्रिय ब्यक्तितब हुन गुरुङ । पुर्व अध्यक्ष,समाजसेवी र निष्ठावान राजनीतिज्ञ तेम्बा गुरुङ  निधनको खवरले पुरै गाउँपालिका शोकाकुल छ।स्थानीय बासिन्दा  स्तब्ध छन्।
डोल्पोबुद्दको बिकास अनि सुगम बनाउन तपाइले दिनुभएको योगदान र जनताको अधिकार लडाइँमा गर्नुभएको योगदानको इतिहासले मुल्यांकन गर्नेछ।
आज उपल्लो डोल्पामा एक कुसल राजनीतिको मियो गुम्यो।

स्रोत – डोल्पा दुनैबाट संवाददाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
34 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।