मंसिर १४ काठमाडौं ।
नेपालको इतिहासमा गौरवशाली पार्टी र जनताको लोकप्रीय बनेको नेकपा माओवादी प्रचण्डले पोलेर खरानी बनाए।हजारौं साहदत भएका,अपाङ्ग र घाइतेको को अवस्था अहिले पनि दर्दनाक छ।लडाकु अलपत्र छन्।तर प्रचण्डले भने,त्यो बिरासत जोगाउन भन्दा पनि कुहिएको आलुनेताको बोरामा पसेर आफुपनि कुहिने र माओवादी राजनीति” को अन्त्य को नजिकै पुगे । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई आदि सबै प्रयोग भइसकेका टपरी हुन् । विदेशी शक्तिकेन्द्रहरूलाई अब उनीहरूको आवश्यकता छैन । जन-जी आन्दोलनले प्रमाणित गर्यो कि अमेरिकाले पनि यिनलाई मिल्काउन कुनै कन्जुसी गरेन ।
जसरी एकपटक खाना खाएको टपरी दोबारा प्रयोग गरिँदैन, त्यसरी नै नेपालका झले,बामे,माधव सँगसँगै सतिजान चितामा चढेका प्रचण्डलाई पनि सि आए र।,रअ र युरोपेलीले पनि पुन राजनीतिक प्रयोग अब सम्भव छैन ।हाम्रो चाहाना र मनोकांक्षा यिनले पूरा गर्न सक्दैनन् भन्ने बुझेर विभिन्न फाउन्डेसनको नाममा जेनजी उत्पादन गरेर सबैलाई चेतावनी र बिनासको निम्तो दिएको कुरा यिनको गिदीमा छिरेको छैन्। अब नेपालमा कम्युनिस्टको उत्तरा धिकारी बिप्लब,जनार्दन ,योगेश ,सुहाङ,बर्तौला,घनश्याम ,शंकर,गोकर्ण जस्ताले मात्रै नेतृत्व गर्लान अरुको आशा र भरोसा छैन भन्छन् ।स्थानीय नेता कार्यकर्ता ।
इतिहासले बारम्बार प्रमाणित गरेको छ– कम्युनिज्मको अन्तिम गन्तव्य सधैं एउटै हुन्छ : कन्टेनरको कुना वा फोहोरको डङ्गुर । नेपाल पनि त्यसैको बाटोमा छ ।नेपाल मा नेपाली ले त्यस्तो कम्युनिस्टको कल्पना नगरेको बताउँछन् इमानदार नेता कार्यकर्ता ।अब नेपालमा माक्र्सवाद ,लेनिन ,माओ होइन ,मदन,पुष्पलाल ,मनमोहन ,केपी खोज्नुपर्छ भन्छन् स्थानीय नेता कार्यकर्ता।