आजको राशिफल ।

मंसिर  १९  भृगुवासरे ।

__________ बिज्ञापन____________

काठमाडौं । मेष (चु,चे,चो,ला,लि,ल,ले,लो,अ,)आद्यनामानुसार।

__________ बिज्ञापन____________

मिष्ठान्न भोजन मिल्ने । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। लाभ मिल्ने। भोज भतेरमा मन रमाउला,सरकारी कर्मचारीले उचित सहयोग गर्ने छन।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार ।  उचित धनलाभ।प्रेमीका सँग दिन बित्ने ।मिष्ठान्न भोजन मिल्ने। पढाइमा ध्यान नजाने।अधुरो कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मन  शान्त रहला ।धैर्य गर्नुपर्ने समय छ।। आर्थिक अबस्थामा ध्यान दिनुपर्ने छ।अनावश्यक व्यय बाट टाढै रहनु, परिवारजनमा बादबिवाद बढ्ने छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

काममा लाभ मिल्ला। धार्मिक यात्राको योग।सु समचार मिल्ने।  मन हर्षित रहला।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार

चौतर्फी  लाभ,  यात्राको योग छ।घरेलु समस्या हटेर जाने।धैर्य राखेर अगाडि बढ्नु।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार ।

धन लाभ,परिवार को साथ र सहयोग मिल्ने छ।रोकिएका अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुस।

भोजनमा रुचि बढ्ने।काममा बाधा अबरोध हट्ने छ।पेसा व्यवसाय बाट मनग्ये लाभ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

खर्च लाई नियन्त्रणमा  राख्नु।पारिवारिक सहयोग मिल्ने छ।स्वास्थ्यमा भने धयान दिनु।रमाइलो यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

।धनलाभ को योग छ। यात्रामा जानू पर्ला ।  सु समचार पनि मिल्ला।पशु जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक उन्नति ।यात्रामा लाभ हुन सक्छ।  कठिनाइको पनि सामना गर्नुपर्ला।साथीहरू सहयोगी रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
219 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।