अश्वस्थामा ऋषि रुद्र अबतार।

मंसिर १९ गते भृगुवासरे।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

अश्वस्थामा ऋषि र अष्टचिरञ्जीवी पदवी।
चिरञ्जीवी प्राप्त भन्ने कुरा एउटा पाटो भयो । द्रोणाचार्यको तपस्याले गर्दा उहाँले वर पाउनुभयो । अर्को अश्वत्थामा जति शस्त्र अश्त्रको ज्ञान छ त्यो तपस्या नगरी लिन असम्भव छ । नर नारायण अवतारमा नर अवतार अर्जुन र नारायण अवतार कृष्ण हुनुहुन्थ्यो । तै पनि स्वयं कृष्णको कृपा हुँदा पनि स्वयं देवराज इन्द्रको पुत्र हुँदाअर्जुनले विभिन्न शस्त्र अश्त्र लिन तपस्या गर्नुपरेको थियो । अश्वत्थामाको विना तपस्या शस्त्र ज्ञान भएको होइन । अश्वत्थामाको तपस्याको प्रसंग विभिन्न ठाउँमा आउँछ । विस्तृत व्याख्या छैन । अर्को उहाँ रुद्रको अंशावतार हुनुहुन्थ्यो । रुद्र कालको पनि काल महाकाल हुनुहुन्छ । त्यसकारण उहाँको अंशावतारको मृत्यु सम्भव छैन ।

स्रोत – सवितुर खवरका धार्मिक संवाददाता ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
149 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।