मंसिर १९ शुक्रबार ।
काठमाडौं ।
नेपाली काँग्रेस का सभापति शेर बहादुर देउवा र नि वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली बिच छ दम्पती का युगल जोडी सहित देउवा निवासमा भेटवार्ता भएको छ।यो भेटले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न हुने आँकलन गरिएको छ।
ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए ।
सवितुर खवरका ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1