गोकुल बास्कोटा लागे पोख्रेल खेमामा।

मंसिर १९ गते शुक्रबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

एमालेका प्रभावशाली युवा नेता बास्कोटा यतिबेला ईश्वर पोख्रेलको पक्षमा खुलेर लबिङ गर्दै छन्।आसन्न महाअधिवेसनमा ओलीलाई काँधमा बोकेर सति जान नसक्ने र एमाले पार्टीको पुनरावलोकन हुन नसक्ने बदलिँदो राजनीतिक अबस्थामा पोख्रेलको नेतृत्व मात्रै एमालेका लागि मार्ग निर्देशन गर्ने र चुनावी परिणाम पनि लोकप्रीय हुने आकलन बास्कोटाको रहेको छ।

एमाले नेता गोकुल बाँस्कोटा पार्टीको एघारौं महाधिवेशनमा ईश्वर पोखरेल समूहमा उभिएका छन्। ओली नै फेरि पार्टी अध्यक्ष भएमा एमालेलाई ‘राम-राम मात्र भन्न सकिने’ उनले बताएका छन्। खरो स्वाभावका बाँस्कोटा र महेश बस्नेत एक-अर्काका प्रतिद्वन्द्वी मानिन्छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
2086 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।