मंसिर २२ गते सोमबार ।
दमौली तनहुँ ।
आयुर्वेदिक पद्धतिको भरपुर प्रयोग गरौ ।निरोगिताको परिचय दिउ।आयुर्वेदेक अौषधी हुन्।एलोपेथिक दवाइ हुन।आधुनिक चिकित्सा पद्धतिमा अौषधिय गुण भन्दा धेरै अबगुण रहेकोमा चिकित्सक पनि बिश्वास गर्छन् ।प्रथमतः धेरै समय सेवन गर्नुपर्ने र एउटा रोगको निधान नहुँदै अर्कोतिर साइड इफेक्ट आउने।अन्य धेरै प्रतिक्रिया पनि रोगीको शरीरमा देखिने र चिकित्सक भेटि रहनुपर्ने र खर्चिलो हुन्छ ।आयुर्वेद तर्फबाट भने रियाक्सन र साइड इफ्याक्टको चिन्ता छैन।जरोदेखि रोग निर्मूल पार्न सकिन्छ ।आफ्नो देशको हावापानी र मौसम अनुसारको रोग निदान गर्न पनि आयुर्वेदिक अौषधी सफल र उत्तम छ।सबै खालको अौषिय गुण र अबगुण भएपनि आयुर्वेद आफैंमा बहुगुणी र बहुउपयोगी छ नेपाल र नेपालीको लागि ।आयुर्वेदिक पद्धति अपनाअौ ।निरोगितता का लागि तनहुँमा बालबालिकालाई लक्षित स्वर्णविन्दु प्राशन आज दोस्रो पटक खुवाइँदै छ। प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीमा बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम १० बजेसम्म चल्नेछ।
स्वर्णभस्म, घिउ र महको मिश्रणबाट तयार हुने यो प्राशनले बालबालिकाको बौद्धिक विकास, रोगसँग लड्ने क्षमता तथा तौल–उचाइ वृद्धि जस्ता फाइदा दिने चिकित्सकहरू बताउँछन्।
अबको तेस्रो चरण पुस २१ गते पुष्य नक्षत्र अनुसार खुवाइनेछ।
बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण मानिने यो कार्यक्रमलाई अभिभावकको सहभागिता बढ्दो छ।सवितुर खवर