मंसिर २२ गते सोमबार ।
काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेड का पूर्व CEO, आदरणीय सर हाम्रो बैंकको एक कुशल अभिभावक नारायण दास मानान्धार ज्यूको ८२ वर्षको उमेरमा हिजो मिति २०८२ मङ्सिर २१ गते असामयिक स्वर्गारोहण भएको छ।बैंकको उन्नति र बित्तिय योजनाकार का रुपमा पनि दक्ष र क्षमतावान कर्मचारीको रुपमा पनि स्थापित थिए मानन्धर ।
मानन्धर को निधन बाट समस्त बैंकिङ क्षेत्रले एक कुशल, अनुशासित र प्रेरणादायी अभिभावक गुमाएको छ। बैंकको उन्नति र प्रगति मा उहाँले पुर्याउनु भएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने कुरामा बैकिंङ क्षेत्रले बिश्वास गरेेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1