मंसिर २२ गते सोमबार ।
काठमाडौं ।
श्री मान र श्रीमती बिचको बिबादले लियो बिरामी नाबालक छोराको ज्यान।
देश र जनताको शान्ति सुरक्षाको जिम्मेवारी लिएका र सत्य सेवा सुरक्षणम को कसम खाएका प्रहरीको यस्तो गैह्र जिम्मेवारी हर्कतबाट जनता आक्रोशित र निराश बनेका छन्।
श्रीमान र श्रीमतीको द्वन्द्वका कारणबाट अनाहकमा गयो नाबालक को ज्यान।
काठमाडौंको सिनामंगलमा प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छो*राको ह”त्या गरेका छन्।
हत्यारा दम्पती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन्।यस्तो मानसिकता बोकेका प्रहरीले कस्तो शान्ति सुरक्षा गरेहोलान्।गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।मानसिक अबस्थाको चेकजाँच पछि मात्रै प्रहरीलाई सुरक्षा को जिम्मेवारी दिन जनताको आग्रह नेपाल प्रहरी संगठन बिभाग प्रमुख सँग जनताले माग गरेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1