मंसिर २४ गते बुधबार ।
तनहुँ ।
नेपाल पन्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा छत्रदेव-७ अर्घाखाँचीका श्री लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ। आज मन्त्रालयमा एक कार्यक्रमका माझ श्रीमान सचिव मुकुन्द प्रसाद निरौलाले उहाँलाई स्वागत गर्दै नियुक्ति दिनुभएको छ। अब नेपाल पञ्चाङ्ग भएको कमी कमजोरी हटाउने र समय सापेक्ष सुधार हुने कुरामा कुनै दुईमत छैन ।
मौलिक मूल्यमान्यता र परम्परामा आधारित भई चलन चल्तीमा रहेको सूर्यसिद्धान्तको आधार थप बलियो र परिमार्जित गर्दै पञ्चाङ्गको बिषयमा देखिएको चाडपर्व लगाएतका बिषयमा सुधार हुनेमा सबै जना बिश्वस्त रहेको पाईन्छ ।
सवितुर खवर।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1