पाल्पा काँग्रेसमा ६ रेक्टरको भूकम्पको धक्का महसुस ।

मंसिर  २४ गते बुधबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

नेपाली कांग्रेस पाल्पाले काँग्रेस  पाल्पाको  इतिहासमै सबैभन्दा ठूलो पार्टी द्रोही   काम गरेको र बिदेशी शक्तिको केन्द्रको दबाब र प्रभावका आधारमा रानाको उम्मेदवारी सिफारिस गरेको आरोप पाल्पाको काँग्रेस सिफारिस समितिमा लागेको समचार छताछुल्ल भएको  छ ।

पल्पाकाँग्रेस का निष्ठा र इमानदार कार्यकर्तामा निराशा र क्रोध बढाएको खवर बाहिर आएको छ। गृहमन्त्री अमित साहका पूर्वस्वकीय भएको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले तिव्र असन्तुष्ट जनाउँन थालेका छन् । कट्टर हिन्दुवादी सन्दीप अहिले पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सरल पहुँच राख्ने गरेका छन् । भाजापाका नेताहरु नेपाल आएको बेला खटनपटनको जिम्मेवारी सन्दीपले नै लिने गरेका छन् ।

यदि यनकेन प्रकारेन : पाल्पाको काँग्रेस इतिहासमा यस्तो गल्ती भएको हो भने यो पाल्पाी काँग्रेसको लागि  क्षम्य गल्ती होइन ।काँग्रेस को नयाँ नेतृत्व चयनपछि यस्ता कुरामा बिचार बिमर्श गरेर अगाडि जाने कुरामा सच्चा र ईमान्दार पाल्पालीले बिश्वास गरेका छन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
162 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।