शिक्षकको अभूतपूर्व र अद्वितीय बिदाई।

मंसिर २४ गते बुधबार ।
काठमाडौं।
गोरखा-धार्चे गाउँपालिका–२, रुन्चेत। गण्डकी माविमा ३७ वर्षको जीवन समर्पण गरेका प्रअ इन्द्रबहादुर उपरकोटी ले।जसरी आफ्नो भर्भराउदो बसन्त आफ्ना विद्यार्थीहरूलाई खर्चेर अबल र सक्षम बनाउन लागि परे। त्यसको सम्झना र सम्मानका खातिर अब्बल शिक्षक उपरकोटीलाई आकाशमार्गबाट उडाएर बिदाइ गरेर शिक्षकको सम्मानको इतिहास स्वर्णक्षरमा कोरिदिएका छन्। भुईँबाट उड्ने सपना सिकाउने गुरुलाई आकाशमा पनि हामीले उडाउन सक्छौ भन्ने बलियो प्रमाण पेस गरे।
विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूले निवृत्त हुँदै गर्दा शिक्षा र शिक्षकको लागि गरेको यो अभूतपूर्व बिदाई र सम्मान सम्मानले बिदाइको इतिहास रच्न पनि सफल हुने कुरामा कुनै दुईमत छैन।
सवितुर खवर।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
199 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।