मंसिर २४ गते बुधबार ।
तनहुँ ।
📢 खुसीको खबर: पृथ्वीराजमार्गको यात्रा अब सरर..!! 🚌💨
मुग्लिन–पोखरा सडक खण्डमा यात्रा गर्नेहरूका लागि ठूलो राहत मिलेको छ। वर्षौँदेखि धुलो र हिलोको सास्ती खेप्नुपरेको मौरीबास (म्याग्दे) क्षेत्रमा अब कालोपत्रे (Pitch) सम्पन्न भएको छ।
अहिलेको ताजा अवस्था (West Section): ✅ कालोपत्रे: ३८ किमि मध्ये ३७ किमिमा एकतर्फी पिच सम्पन्न। ✅ समय बचत: दमौलीबाट पोखरा पुग्न अब मात्र १ घण्टा (पहिले डेढ घण्टा लाग्थ्यो)। ✅ भौतिक प्रगति: ६०% काम सम्पन्न, १२ मध्ये ११ वटा पुल निर्माण पूरा।
प्रेस प्रमुख सवितुर खवर।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1