कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिमा संयोजकसहित ५ जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यता (नयाँ तथा नवीकरण) सम्बन्धी उजुरीहरूको छानबिन गर्न गठन गरिएको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा ५ जना मनोनीत गरिएको छ ।

__________ बिज्ञापन____________

बुधवार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्य मनोनीत गरिएको जनाएका छन् ।

__________ बिज्ञापन____________

छानबिन समितिको संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादवलाई मनोनीत गरिएको छ । त्यस्तै सदस्यहरूमा शिवप्रसाद हुमागाँइ, प्रा.डा. गोविन्दराज पोखरेल,अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनीत गरिएको छ।

संयोजक यादव र सदस्य विक देउवा निकट हुन् । हुमागाईँ सिटौला निकट हुन् भने डा। पोखरेल शेखर निकट हुन् । अजयबाबु गगन निकट हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
524 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।