आजको राशिफल।

मंसिर  २८ गते आइतबार ।

__________ बिज्ञापन____________

तनहुँ ।

__________ बिज्ञापन____________

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ,) आद्यनामानुसार।

आम्दानी  बढ्ने।   व्यवसायमा चौतर्फी  लाभ ।मनमा उत्साह बढ्ने।,बिद्युतिय साधन बाट लाभ,साथीहरू सहयोगी रहलान,

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार।

मन हर्षित रहला। आर्थिक लाभ। मिष्ठान्न भोजन प्राप्ति ।।शारीरिक तन्दुरुस्ती ।

मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार।  मनमा निर्भय रहला,। चौतर्फी लाभ।  यात्रामा  सहभागी भईएला।पेसा व्यवसाय बाट मनग्ये  लाभ।

कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार ।  यात्राको योग। प्रेमीका सँग भने मन रमाउला  ।मिष्ठान्न भोजन मिल्ने।  कार्ययोजना सफल।

सिंह (मा,मि,मु,मे,मो,टा,टी,टू,टे )आद्यनामानुसार।               मनमा द्विविधा रहला ।अनुकुल समय छैन।। आर्थिक अबस्थामा कमजोर  छ।अनावश्यक यात्रा बाट जोगिनु ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आद्यनामानुसार।

व्यवसायमा मनग्ये  लाभ मिल्ला। धार्मिक क्षेत्र रुचि।सु समचार मिल्ने।  मनमा चञ्चल रहला ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तु,ते ) आद्यनामानुसार।

पारिवारिक भेटघाट हुने।  यात्रामा कष्टकर  योग छ।घरेलु समस्या हटेर जाने।धैर्य राखेर अगाडि बढ्नु।चौतर्फी लाभ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यू ) आद्यनामानुसार।

काममा बाधा। परिवार को साथ सहयोग रहला। अधुरा काम बन्ने ,बैदेशिक यात्राको बाटो खुल्ला।रोजगारीका नयाँ बाटो खुल्ने  छन।

धनु ( ये,यो,भा,भी,भू,ध,फ,ढ,,भे ) आद्यनामानुसार।

मन चञ्चल रहला ।  यात्रामा  रुचि कम हुने।काममा सफल छ।पेसा व्यवसाय बाट आंशिक  लाभ।भोजनमा रुचि हुने।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी, ) आद्यनामानुसार ।

खुशी  बढ्ने। मन  द्विविधामा पर्ला  ।साथीको सहयोग मिल्ने छ।खानपानमा धयान दिनु। यात्राको योग पनि छ।

कुम्भ ( गु,गे,गो,सा,सी,सु,से,सो,द )आद्यनामानुसार ।

यात्राको  को योग छ। यात्रामा लाभ  ।  सुखद समचार पनि सुन्नु पर्ला।कृषि जन्य पेसामा लाभ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची,)आद्यनामानुसार ।आर्थिक कष्टकर समय।परिवारमा कलह ।यात्रामा लाभ  हुन सक्छ।  साथीहरू  सहयोगी रहलान ।

राशिफल ले जे भने पनि हजुरहरु सबैको  दिन सुखमय रहो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
176 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।