तनहुँ को बन्दिपुर गाउँपालिका सुन्तला उत्पादनमा उत्कृष्ट ।बन्दिपुरको सुन्तला अति रसिलो र स्वादिलोका साथै स्वास्थ्य बर्दक रहेको पनि जानकारी ।दैनिक १० जनाको समूहले रोजगारी पाउनुका साथै किसान पनि सुन्तला खेती बाट उत्साहित बन्दै बन्दिपुर रिपका किसान।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1