जनप्रतिनिधिको घुम्ती बैठक हो कि घुमन्ते बैठक हो।

पौष  ८ गते मंगलबार  ।
तनहुँ ।
भानु नगर  पालिकाका जनप्रतिनिधिको घुम्ती बैठक हो कि घुमन्ते बैठक हो ? जनताको ठाडो  प्रश्न  छ।भानु नगर  पालिकाको घुम्ती बैठकलाई जनताको आजको प्रश्न निम्न अनुसारको बिषय सँग सम्बन्धित छन भनेर प्रश्न को भारी वर्षा भएको छ ।विपद् जोखिम न्यूनीकरण नगरस्तरीय नीति र रणनीतिक कार्ययोजना अनुसार पर्यटकिय स्थानको पहिचान र स्तरोन्नति ,धार्मिक , सांस्कृतिकर र ऐतिहासिक महत्त्व बोकेका धरोहर को पुन निर्माण र बाटो सुबिधा तथा स्तरोन्नति का लागि र अन्य बिपत्ति जस्तै बाढीपहिरो, खडेरी, असिना पानी , हावाहुरी, आगोलागी, महामारी, बिद्युतिय तार र पोल ढलेर हुने विपद्का कारण सिर्जना हुने जोखिमको नियमित अनुगमनमा समेत जोड दिने उदेश्यले भानु नगरपालिकाले घुम्ती बैठक राख्नुपर्ने भानुका जनताको माग हो ?

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
1633 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।