भेनेजुयेलाका राष्ट्रपति अमेरिकी सेनाको हिरासतमा ।

पौष २० गते आइतबार ।

__________ बिज्ञापन____________

काठमाडौं ।

__________ बिज्ञापन____________

१५० भन्दा बढी लडाकु विमान प्रयोग।
ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण गरेको र सोही कारबाहीका क्रममा मादुरो दम्पती नियन्त्रणमा परेको बताएका हुन्।
ट्रम्पले नेपाली समयअनुसार शनिबार राति साढे १० बजे फ्लोरिडास्थित आफ्नो निजी क्लब ‘मार–ए–लागो’बाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले मादुरो पक्राउ परेपछि भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने घोषणा गर्दै सुरक्षित, सही र विवेकपूर्ण ढंगले सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएला अमेरिकाको नियन्त्रणमा रहने बताएका छन्।
भ्रष्टाचार तथा सत्ताको दुरुपयोगको आरोप राष्ट्रपतिलाई लाग्दै आएको छ। पछिल्लो घटनाक्रमसँगै भेनेजुएलाको सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय स्थायित्वबारे विश्वव्यापी बहस चर्किने देखिएको छ।यो घटनाको बिश्वभरि बिरोध भएको छ।बिश्वब्यापी रुपमा अमेरिकी दादागिरी को त्रासले संसार भरिका एम सि सि का मतियार हरुको निद हराम भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
14116 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।