गणितीय खोजमा अब्बल सावित हुदै शंकर परियार ।

माघ १६ गते शुक्रबार ।
तनहुँ ।
भानु नगर पालिका वढा नं (७) साविक बसन्तपुर गा वि स र (अझै भन्दा पुरानो पुर्कोट वास्तविक )मा जन्मेका परियारले गणितीय खोजीमा फड्को मार्दै ।गणितीय बिषय र बिभाग मा पनि अब्बल हुदै ।त्रि वि वि को गणितीय बिभागले संसार नियाल्दा नेपाल ,नेपाली र भानु को पनि छाति गर्वले फुलेको छ।शंकर परियार(Shankar pariyar ) र डा.जीवन काफ्ले(Dr.Jeevan kafle )द्वारा गरिएको अनुसन्धान Elsevier को प्रतिष्ठित Decision Analytics journal (Q 1,SJR 1.354) मा प्रकाशित भएको छ काठमाडौं जस्तो जटिल भौगोलिक बनोट भएको शहरमा वायु प्रदुषण कसरी फैलन्छ भनेर यो अनुसन्धानले “Fractional Transport Dyanamics ” को प्रयोग गरि एउटा नयाँ र सटिक गणितीय ढाँचा उच्य स्तरको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 5
418 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।