२०८३ को पात्रो फाल्गुण पहिलो साता प्रकाशन हुने।

माघ २१ गते बुधबार ।
काठमाडौं संवाददाता ।
महानिर्देशकले सबैलाई समेटेर पञ्चाङ्गमा बाह्य घुसपैठ रोक्न सफल।पन्थीको कार्यकुशलताले पञ्चाङ्गको बिबाद मथ्थर हुँदै।महानिर्देशकको चट्टानी अडानले पञ्चाङ्ग खलबलिन पाएन्।पञ्चाङ्ग निर्णायक समितिका निर्देशनको सुझावलाई ध्यानमा राखेर २०८३ सालको पञ्चाङ्ग प्रकाशन हुने।नेपाल राष्ट्रका लागि वि.सं.२०८३ सालको पञ्चाङ्ग तयार गर्ने क्रममा यस समितिका पदाधिकारी र सदस्यहरूको अतिरिक्त पूर्व अध्यक्ष एवं पदाधिकारी सदस्यहरू, धर्मशास्त्रविद् , संस्कृतिविद् , सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र विभागका प्राध्यापक गुरुहरू, नेवारी तथा विभिन्न समुदायका विज्ञहरू, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक संघ संस्थाका प्रतिनिधिहरू विभिन्न समयमा पटक पटक घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएकोछ ।

__________ बिज्ञापन____________

महानिर्देशक श्री लक्ष्मण पन्थीले बताउनुभएको छ।

__________ बिज्ञापन____________

तपाईं सेवाग्राहीको प्रतिक्षालाई ध्यानमा राखेर फागुन २ गते पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पञ्चाङ्गहरू बजारमा उपलब्ध हुनेछन् ।
(महानिर्देशक को सचिवालय )स्रोत

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
180 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।