लक्ष्मी अस्पताल उपचारमा अब्बल साबित हुदै ।

माघ २३ गते शुक्रबार  ।
तनहुँ ।
तनहुँ जिल्ला बन्दिपुर गाँउपालिका स्थित डुम्रे बजार तनहुँमा लामो समय देखि तनहुँ ,लमजुङ ,गोरखा,कास्की ,चितवन,मनाङ,समेतका जनता लाई सर्व सुलभ रुपमा विभिन्न रोगका बिशेषज्ञ डाक्टर द्वारा श्री लक्ष्मी अस्पताल प्रा लि डुम्रेले सेवा उपलब्ध गराउदै आएको कुरा सेवाग्राहीलाई घाम जत्तिकै छर्लङ्ग छ।छिटो ,छरितो ,सर्वसुलभ र बिशेषज्ञ डाक्टरले दिने सेवा सुबिधा र बिरामी मैत्री अस्पतालको रुपमा ख्यातिप्राप्त यश अस्पतालमा अब देखि २४ सै घण्टा बालरोग बिशेषज्ञ ,हाडजोर्नी तथा नशारोग बिशेषज्ञ ,स्त्रीरोग बिशेषज्ञ ,प्रसुतिरोग बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य परीक्षण हुने पनि जानकारी प्राप्त भएको छ।
अहिले भर्खरै प्राप्त जानकारी अनुसार अब हाडजोर्नी दुख्ने ,सुन्निने ,नशा च्यापिएको ,सुजन हुने,हिड्दा जोर्नी दुखेर कटकट आवाज आउने,हड्डी भाँचिएको ,काँध,घुडा,कुहिनो चलाउन गाह्राे हुने वा दुख्ने ,मेरुदण्ड खिइएको,कम्मर दुख्ने ,सुत्दा,उठ्दा गाह्राे हुने,पानी सुकेको ,नशा सुकेको ,प्यारालाईसिस र तत्काल हड्डी भाँचिएको र स्टिल राख्नु पर्ने बिरामीका लागि अस्पतालमा बिशेषज्ञ डाक्टर श्री गणेश तामाङले २४ सै घण्टा सेवा उपलब्ध गराउने पनि जानकारी प्राप्त भएको छ।

__________ बिज्ञापन____________
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
158 views
सम्बन्धित खबर
अक्षय तृतीयाको महत्त्व ।
शिखासूत्र को महत्त्व ।
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
कर्मको खेल के हो?लेखा जोखा कसरी हुन्छ ।
श्री मन्ननारायण किन जप्नु पर्छ।
शंख महिलाले किन बजाउनु हुदैन ।
आजको राशिफल।
आजको राशिफल।
ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।