बैशाख १० गते बिहीबार ।
तनहुँ संवाददाता ।
तनहुँ भानु नगरपालिका वडा नं ९ निवासी इन्जिनियर बिपिन पाण्डेले लगन गाँठो कसेका छन्।उनले इन्जिनियर प्रदिना सँग लगन गाँठो कसेका हुन्। सानै देखि तिक्ष्ण स्वभाव र रुचिका बिपिनमा बिलक्षण प्रतिभा रहेको पाइन्छ ।अत्यन्तै मिहिनेती ,लगनशील र मृदुभाषी इ.बिपिन पाण्डेले अब्बल क्षमताका बिद्यार्थीको पहिचान बनाउदै आएका थिए।उनका बुबा बिष्णुहरि पाण्डे ,आमा इन्दिरा पाण्डे दुबै शिक्षक रहनु भपनि जानकारी प्राप्त भएको छ।अहिले भने आमाले शिक्षण पेशा छाडेको बताइएको छ।
पाण्डेको एकमात्र भाइ बिजय पाण्डे पनि अब्बल इन्जिनियर छन्।उनी भने हाल सपनादेश अष्ट्रेलियामा अध्ययनको सिलसिलामा रहेका छन्।इन्जिनियर बिपिनले प्राबिधिक र बिज्ञ जनशक्ति देशमा बसेर देश बिकासमा योगदान गर्नुपर्ने कुरा आफ्ना इन्जिनियर साथीहरू लाई पनि भन्दै आएको बताएका छन्।देशमा थुप्रै सम्भावना छन्।बिकास पनि हामीले हाम्रो ज्ञान, सीप क्षमताको प्रयोग गरेर गर्नुपर्ने कुरनमा जोड दिएका छन्।बिपिन आइटी इनहुन भने उनकी श्रीमती पनि आइटी इन्जिनियर रहेकीछिन्।दाम्पत्य जीवनको हार्दिक मंगल मय शुभकामना छ।सवितुर खवरको तर्फबाट ।