हजारौँ युवा नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संरचनालाई छिटो मिलाएर जानुपर्ने बताएका छन् । मंगलबार (मंसिर ९) काठमाडौंको पेरिसडाँडामा आयोजित एक कार्यक्रममा विभिन्न संगठनका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्दै उनले भने, “पार्टीका सबै संरचनालाई कसरी छिटोभन्दा छिटो एकताबद्ध गर्ने, हामीले एकता प्रक्रियालाई संरचनात्मक ढंगले मिलाएर जानुपर्‍यो ।” सबै ‘सच्चा’ कम्युनिस्ट गोलबन्द हुँदै […]

काठमाडौं गोर्खाजको दोस्रो जित, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो […]

सोभियत संघले बनायो क्यान्सर प्रतिरक्षा गर्ने खोप।

मंसि ९ काठमाडौ । सन् २०२५ को प्रारम्भमा नै खोपको आविष्कार । यस वर्षको सुरुवातमै राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरविरुद्ध प्रभावकारी भ्याक्सिन बनाउने लक्ष्यको अत्यन्त नजिक पुगेको बताएका थिए। पछिल्ला परीक्षण सफल भएपछि रुसले पहिलोपटक सार्वजनिक रूपमा खोप तयार भएको घोषणा गरेको हो। रुसमा सन् २०२६ देखि निशुल्क जनतालाई दिने पनि राष्ट्रपति पुटिनले बताएका छन्। […]

सामाजिक समितिले फेर्छ भानु नगरपालिकाको मुहार।

मंसिर ९ गते भानु पुर्कोट। तनहुँ जिल्ला  भानु  नगरपालिकाको कार्यालयले धेरै राम्रा काम गरेपनि आवश्यक प्रचारप्रसार नभएकोमा भानु नगरपालिकाका सामाजिक समितिका  सभापति श्री हरिहर उप्रेतीले हामी सँगको भेटमा दुख व्यक्त  गर्नु भएको  छ। पारदर्शी प्रशासन र समुन्नत पालिका बनाउन नगरवासीको साथ र सहयोग अपरिहार्य रहेको सामाजिक समिति सभापति  बताउनु हुन्छ । स्थानीय तह कार्यन्वयन कार्यबिधि […]

राजा रहे देश रहन्छ ।

मंसिर  ९ तनहुँ । राजा भन्दापनि माथि एउटा सुक्ष्म दैवीशक्ति छ नेपाल मण्डलमा। जुनशक्तिले राजधर्मलाई र राजालाई  आजसम्म नेपाल र नेपालीको अस्तित्वलाई बचाई राखेको छ। त्यसैले राजसंस्थालाई र राजालाई हलुका रुपले नलिन सबै नेपालीलाई हार्दिक अनुरोध राष्ट्रियता जोगाउने अभियानका संयोजक । काठमाडौं संवाददाता ।

ग्यास बुलेटले ठक्कर दिदा गम्भीर घाइते ।

मंसिर  ९ गते चितवन । चितवनको जिल्ला  भरतपुर महानगर पालिका १० मालपोत चोकमामोटरसाइकल दुर्घटनामा परेको छ।बुबा चालक र छोरी पछाडि सवार उक्त सवारी लाई एक ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा लमजुङको मध्यनेपाल लमजुङ कि  श्रेष्ठ को अवस्था चिन्ताजनक  छ। मोटरसाइकल चालक  श्रेष्ठ घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बुलेटका […]

निरन्तर उकालो लाग्यो सुनको मूल्य, आज कति बढ्यो ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ […]

युवा व्यवसायीले कसे दाम्पत्य जीवनको लगनगाठो।

मंसिर ९ काठमाडौं । भानु नगरपालिका ३ तुरतुरे तनहुँ निवासी युवा व्यवसायी श्री बिराज श्रेष्ठ दाम्पत्य जीवनमा प्रवेश गर्नुभएको छ।नेपालमा नै छ युवालाई सम्भावना भनेर सानो उमेर देखिनै व्यवसायमा प्रवेश गरेका श्रेष्ठ युवाहरु माझ निक्कै लोकप्रीय पनि छन्।युवाहरूको बिदेश पलायन रोक्न र नेपाल र नेपालीको समृद्धिका लागि युवाले आफ्नो जन्मभूमिमा नै श्रम,सीप र पसिना बगाउनु […]

आजको राशिफल ।

मंसिर ९ काठमाडौं । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। मनको डर त्रास र भय हटेर जानेछ । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। समय उत्तम  खालको छ। शरीर स्वास्थ रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला।कृषि क्षेत्रमा […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।