पानी परीक्षण कीट हस्तान्तरण ।

मंसिर ११ बन्दिपुर गाउँपालिका तनहुँ । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग द्वारा ४ दिने तालिम सहित विभिन्न १० खानेपानी उपभोक्ता संस्थाहरुलाई पानी परीक्षण किट हस्तान्तरण कार्यक्रम सम्पन्न ।बन्दिपुर गाउँपालिकाका अधिकांश जनताको लागि स्वच्छ र सफा पिउने पानी वितरणका लागि छाप नाहाला खानेपानी संस्थाले पानी परीक्षण गर्ने कार्यक्रम गरेर उपभोक्त को सुरक्षाको हित ध्यानमा राखेर […]

ढल्यो तनहुँ सहकारीको सतिसाल ।

मंसिर ११ तनहुँ दमौली । 🕊 सहकारी अभियन्ता लावण्य प्रसाद पण्डितको निधनले तनहुँ शोकमग्न। व्यास–१ भादगाउँ निवासी तथा व्यास–६ पण्डितथोकका सहकारी अभियन्ता लावण्य प्रसाद पण्डितको ४७ वर्षको उमेरमा बुधबार राति दुखद निधन भएको छ। अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याइए पनि साँझ ९ बजे उपचारका क्रममा उहाँले अन्तिम श्वास त्याग्नु भयो। सक्रिय राजनीतिक भूमिका र […]

जलेश्वर मन्दिरमा आयोजित महायज्ञमा १६ लाख बढी दान संकलन

दमौली । तनहुँको व्यास नगरपालिका–१ रतौली स्थित जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा आजसम्म १६ लाख बढी दान संकलन भएको छ । मन्दिरमा बहुउद्वेश्यीय धर्मशाला,होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्वेश्यले यही मंसिर ६ गतेदेखि महायज्ञमा सुरु भएको हो । बिहीबारसम्म रु.१६ लाख २७ हजार ७६२ दान सहयोग प्राप्त भएको छ […]

बिषादी परीक्षण अनिवार्य ।

मंसिर ११ गते काष्ठमाण्डौं । अब नेपालीको भान्सामा बिषालु तरकारी नपाक्ने।सर्वोच्चको फैसला स्वागतयोग्य ।आयातित तरकारीको उपभोग घटाउनु पर्ने र स्वदेशमै उत्पादन भएका स्थानीय तरकारी लाई प्रोत्साहन गर्नुपर्ने र जनस्वास्थ्यमा पनि ध्यान पु-याउनु पर्ने अवस्था छ।गाउँ घरमा उत्पादित गुन्द्र’क,तरुल,काँचोकेरा, ,गाभा,पिँडालु,तरुल,रायो,मूला,बन्दाकोपी ,गोलभेडा ,घिरौला,करेला,सिमी,बोडी ,फर्सी लगाएतका तरकारी उत्पादनमा जोड दिनुपर्ने र स्वस्थ तरकारी उपभोक्ताले उपभोग गर्न पनि कृषि […]

एनपीएल सिजन–२ मा पोखरा एभेन्जर्सको पहिलो जित, 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । जनकपुरले भने लगातार तेस्रो हार बेहोरेको छ । १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनायो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे । उनले […]

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमका लागि विकेटकिपर विनोद […]

बालबालिकाको नि शुल्क मुटु परीक्षण ।

मंसिर  ११ गते भानु नगरपालिका तनहुँ । गण्डकी प्रदेश तनहुँ जिल्लाको पूर्वउत्तर क्षेत्रमा अवस्थित भानु नगरपालिका भूगोलको हिसाबले पनि ठूलो नगरपालिका हो।भानु नगरपालिकामा १३ वटा वडा छन्।आदिकवि भानुभक्तको जन्मभूमि र ऐतिहासिक थानीमाइ मन्दिरको कारणले पनि यो नगर पालिकाले ऐतिहासिक महत्त्व बोकेको छ।यहाँ सुबिधा सम्पन्न नगर अस्पताल पुरण्डिहि अस्पताल छ।जुन अस्पतालबाट यस नगरका भित्रका विभिन्न प्रकारका […]

न्यौपाने देउखुरीमा।

मंसिर ११ दाङ। पूर्वमन्त्री शिवराज जोशी (सुर्खेत) र चन्द्रसिँह भट्टराई लगाएतसंग लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको देउखुरीमा भेट ।लुम्बिनी प्रदेशका युवा क्षमतावान र योग्य र भिजनरी मन्त्रीले जिल्ला जिल्लामा पुगेर समग्र लुम्बिनी प्रदेशको बिकास र निकासका लागि अग्रजको सल्लाह ,सुझावलाई समेत मध्यनजर गरेर चर्चाको सिखरमा छन। स्रोत – मन्त्री न्यौपानेको सचिवालय […]

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज सुनचाँदीको मूल्यमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० […]

समाज सुधार्न संकल्पको खाँचो ।

मंसिर  ११  गते  । भानु नगरपालिका ९ तनहुँ । नेपाली समाज र बर्तमान समय सन्दर्भ नजिकैबाट नियाल्दा देश नै भद्रगोल र गोलमाल छ।सरकार आन्दोलनको मर्म भावना बिपरित राज्य सञ्चालन गर्न उद्यत छ।सत्ता ढल्यो शासन र पद्धति ढलेन।भ्रष्टाचार ,अनियमितता ,शान्ति सुरक्षा र अमनचैन कहाँ  छ खोज्नुपर्छ ।बुद्धिजीवी कहलाउनु भएका बज्रस्वाठहरु नेपाली जनताको हुर्मत लिन,डर त्रास र […]

आजको राशिफल।

मंसिर ११ गते गुरुवार । भानु ९ पुर्कोट तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। मिष्ठान्न भोजन प्राप्ति । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ।।यात्रामा सतर्कता अपनाउनु होला चोटपटक को भय रहला। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। छोटोे दुरीको रमाइलो यात्राको योग छ। शरीर स्वास्थ रहला।  चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।