पृथ्वीराजमार्गको ४ लेन सडक देशकै नमूना सडक बन्दै ।

मंसिर २४ गते बुधबार । तनहुँ । 📢 खुसीको खबर: पृथ्वीराजमार्गको यात्रा अब सरर..!! 🚌💨 मुग्लिन–पोखरा सडक खण्डमा यात्रा गर्नेहरूका लागि ठूलो राहत मिलेको छ। वर्षौँदेखि धुलो र हिलोको सास्ती खेप्नुपरेको मौरीबास (म्याग्दे) क्षेत्रमा अब कालोपत्रे (Pitch) सम्पन्न भएको छ। अहिलेको ताजा अवस्था (West Section): ✅ कालोपत्रे: ३८ किमि मध्ये ३७ किमिमा एकतर्फी पिच सम्पन्न। […]
प्राकृतिक आहार र मानव स्वास्थ्य ।
मंसिर २४ गते बुधबार । तनहुँ । प्राकृतिक जीवन के हो ? प्राकृतिक जीवन भनेको प्रकृतिसँग मिलेर, सन्तुलन राखेर बाँच्ने जीवनशैली हो । यसमा हामी प्रकृतिको नियम अनुसार जीवन जगाउँछौँ, जसले गर्दा हाम्रो शरीर, मन, र आत्मा स्वस्थ्य र खुशी रहन्छ । प्राकृतिक जीवनले हामीलाई प्रकृतिको नजिक लान्छ, जसले गर्दा हामी सन्तुष्ट र सुखी हुन्छौँ […]
शिक्षकको अभूतपूर्व र अद्वितीय बिदाई।

मंसिर २४ गते बुधबार । काठमाडौं। गोरखा-धार्चे गाउँपालिका–२, रुन्चेत। गण्डकी माविमा ३७ वर्षको जीवन समर्पण गरेका प्रअ इन्द्रबहादुर उपरकोटी ले।जसरी आफ्नो भर्भराउदो बसन्त आफ्ना विद्यार्थीहरूलाई खर्चेर अबल र सक्षम बनाउन लागि परे। त्यसको सम्झना र सम्मानका खातिर अब्बल शिक्षक उपरकोटीलाई आकाशमार्गबाट उडाएर बिदाइ गरेर शिक्षकको सम्मानको इतिहास स्वर्णक्षरमा कोरिदिएका छन्। भुईँबाट उड्ने सपना सिकाउने गुरुलाई […]
पाल्पा काँग्रेसमा ६ रेक्टरको भूकम्पको धक्का महसुस ।

मंसिर २४ गते बुधबार । काठमाडौं । नेपाली कांग्रेस पाल्पाले काँग्रेस पाल्पाको इतिहासमै सबैभन्दा ठूलो पार्टी द्रोही काम गरेको र बिदेशी शक्तिको केन्द्रको दबाब र प्रभावका आधारमा रानाको उम्मेदवारी सिफारिस गरेको आरोप पाल्पाको काँग्रेस सिफारिस समितिमा लागेको समचार छताछुल्ल भएको छ । पल्पाकाँग्रेस का निष्ठा र इमानदार कार्यकर्तामा निराशा र क्रोध बढाएको खवर बाहिर आएको […]
पन्थि नेपाल पञ्चाङ्ग निर्णायकको बने निर्देशक।

मंसिर २४ गते बुधबार । तनहुँ । नेपाल पन्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा छत्रदेव-७ अर्घाखाँचीका श्री लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ। आज मन्त्रालयमा एक कार्यक्रमका माझ श्रीमान सचिव मुकुन्द प्रसाद निरौलाले उहाँलाई स्वागत गर्दै नियुक्ति दिनुभएको छ। अब नेपाल पञ्चाङ्ग भएको कमी कमजोरी हटाउने र समय सापेक्ष सुधार हुने कुरामा कुनै दुईमत छैन […]
काँग्रेसको राजनीतिक मुहान रहेन सफा।
मंसिर २४ गते बुधबार । तनहुँ । के तनहुँ का योग्य ,अनुभवी ,अब्बल र क्षमतावान नेता को धैर्य रहला ? ।के भन्दै छन् तनहुँ काँग्रेसका युवा पुस्ताले ।जोशी खोइ,जोशीको मूल्यांकन खोइ,कार्यकर्तालाई दिने आड,भरोसा कता बिलायो? अहिले बिपि को बिचार र सिद्धान्तलाई लाई नै आधार मान्ने हो भने पनि अहिलेको परिस्थितिमा तनहुँ बाट सिफारिस भएका हरु […]
आजको राशिफल ।

मंसिर २४ गते बुधबार । तनहुँ । मेष – (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। व्यवसायमा लाभ ,मनमा द्विविधा ,बिद्युतिय साधन बाट लाभ,साथीहरू सहयोगी रहलान, बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। मन प्रशन्न रहला। मित्र भेट। मिष्ठान्न भोजन देखि टाढै रहनु।।शारीरिक काममा रुचि बढ्ला। मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। मन हर्षित , चौतर्फी लाभ। भतेरमा सहभागी भईएला।पेसा व्यवसाय बाट समुचित लाभ। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) आद्यनामानुसार […]