कर्णालीकि दलितमहिला कुटिइन ।

कहाँ छ पश्चिम मा ठूलाजातको गिदीको गुदी।पँधेरामा पानी छोएको निउमा दलित महिला माथि उपल्लो जातको जंगली ब्यवहार र यातना कहिलेसम्म हो कर्णाली प्रदेशमा। दैलेख जिल्लाको आठबिस नगरपालिका-४ राखममा,खुलेआम जातीय विभेद भएको छ! पानी छोएको निहुँमा दलित महिला माथि निर्घात कुटपिट भएको पाईएको छ।शासन परिवर्तन भएको छैन ।सत्तामात्र परिवर्तन भयो अहिले जेनजी आन्दोलनमा पनि।दलित माथिको अभद्र […]
अर्घाखाँचीमा भयानक दुर्घटना ।

अर्घाखाँची सम्वाद दाता। अर्घाखाँची जिल्ला को सन्धिखर्क अस्पतालमा हाम्रो सम्वाद दाताले पुगेर गरेको रिपोर्टिङ अनुसार भर्खरै रात्री ८:०० बजेको समयमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ दुर्गाफाटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार साँझ करिब १९:४० बजे निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प […]
देश संकटमा राष्ट्र प्रमुखको बिदेश मोह।

काठमाडौ सम्वाद दाता घाईते जेनजी सँगको साक्षत्कारमा जेनजीको राष्टप ती लाई बिदेश भ्रमण नगर्न आग्रह ।देश पीडा र दर्दमा छ यस्तो अबस्थामा राष्ट्र प्रमुखको बिदेश मोह किन। नेपाल को तर्फबाट राष्ट्र प्रमुख आउनै पर्छ नत्र महासभा रोकिन्छ भनेर त कहि कतै बिदेशीले रोईलो गरेको देखिदैन ।नेपाल को तर्फबाट उपराष्टपति गएको भए के बिग्रेको हुन्थ्यो ।जहाँ […]
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश […]
कुलमान घिसिङले भने– राजीनामा दिन लागेको होइन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै राजीनामा दिन लागेको हल्लामात्रै भएको बताएका छन् । “पदबाट राजीनामा दिन लागेको भन्ने […]
सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (कात्तिक १७) सुनको मूल्य स्थिर छ । यस दिन सुनको मूल्य आइतबार (कात्तिक १६)कै कायम छ । छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा खरिद–बिक्री भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच […]
काँग्रेसले खोजेको नेता यस्तै हो?

तनहुँ भानु ९ सम्वाद दाता के खोजेका छन तनहुँका समग्र पुराना पाका काँग्रेस नेता कार्यकर्ता । नेपाल का बिकट पहाडी गाउँ र बस्तीमा दुख,पिडा सहेर द्ब्रेडल्कुवा हरुको हेपाई,चेपाइ सहदै आफ्नो जीवन र परिवारको पन पर्वाह नगरीकन जीउ ज्यान जोखिममा राखेर काँग्रेस को निति र बिपि बिचार बाट ओतप्रोत भएर घरबार बिहिन भएका देश र जनताको […]
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै

काठमाडौं । चारदिने भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदैछन्। साेमबार बिहान पौडेल त्रिभुवन विमानस्थलबाट पाैडेल कतार प्रस्थान गर्न लागेका हुन्। विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन पौडेल कतार जान लागेका हुन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन्। […]
भारतीय महिला टोली पहिलोपटक एकदिवसीय विश्वकप च्याम्पियन

मुम्बई । भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो। पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। भारतका लागि शफाली वर्माले ८७ रन […]
किसान ऋणमा ।धान पानीमा।

भानु नगरपालिका वडा नं ९ का यवा वडा अध्यक्ष श्री मीन बहादुर गुरुङ भन्नु हुन्छ । धान डुबे पनि जनप्रतिनिधि र र किसानको दुख डुब्न दिन्नौ।वास्तविक पिडामा रहेको बर्ग हो किसान।आषाढ महिनाभरि पानी नपरेर खेत रोप्न नपाउदा सधैं रातभरि आकाशमा हेरि भगवान पुकार्नु बाहेक अन्य उपाए थिएन।नियतले देब्रेकोल्टे फेरेको हो वा किसानले पनि मौसमलाई अनावश्यक […]
आज २०८२ साल कात्तिक १७ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८२ साल कात्तिक १७ गते सोमबार। तदनुसार सन् २०२५ नोभेम्बर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं । मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । […]