माधव,झले बामे प्रचण्डको टपरे भतेर बन्ने पक्का।

मंसिर १४ काठमाडौं । नेपालको इतिहासमा गौरवशाली पार्टी र जनताको लोकप्रीय बनेको नेकपा माओवादी प्रचण्डले पोलेर खरानी बनाए।हजारौं साहदत भएका,अपाङ्ग र घाइतेको को अवस्था अहिले पनि दर्दनाक छ।लडाकु अलपत्र छन्।तर प्रचण्डले भने,त्यो बिरासत जोगाउन भन्दा पनि कुहिएको आलुनेताको बोरामा पसेर आफुपनि कुहिने र माओवादी राजनीति” को अन्त्य को नजिकै पुगे । प्रचण्ड, माधव नेपाल, झलनाथ […]
ढल्यो अधिवेशनको तगारो काँग्रेस भित्र ।

मंसिर १४ काठमाडौं । मुलुकको ठूलो जनताको आशा र भरोसा बोकेको लोक तन्त्रको दुहाई दिने काँग्रेस पार्टीको इतिहास मेटाउने दाउमा तगारो बनेर लागेका निधि र सिटौला को तगारो देउवाले एकै झट्कामा भाँचिदिएका छन।प्रजातान्त्रिक व्यवस्था र जनताको हक अधिकारका निम्ति जीवनभर सरकार बिरुद्ध महासंग्राममा जीवन खर्चेर ५ पटक मुलुक को अप्ठ्यारो अवस्थामा शासनको बागडोर समालेका हक्की […]
भानुनगर शिक्षाका सहायक क्षिक्षा अधिकृतले कसे लगन गाँठो ।

मंसिर १४ गते तनहुँ । तनहुँ जिल्ला स्थित भानु नगरपालिकाका युवा शिक्षा सहायक अधिकृतले पनि दाम्पत्य जीवनको लगन गाँठो कसेका छन्।समग्र भानुको शिक्षाको बिकास,र उन्नतिका लागि अहोरात्र खटिने र शिक्षाक्षेत्रको सुधार गरेर मात्रै देशको मुहार फेर्न सकिने कुरामा शिक्षा अधिकृत श्री कृष्ण त्रिपाठीले हामी सँगको भेटमा बताउनुभयो ।स्थानीय स्तरमा नै शिक्षाको सुधार गर्न आफ्नो पालिकालाई […]
ढल्यो डोल्पाको अभ्रख ।

मंसिर १४ आइतबार । डोल्पा दुनै । कर्णाली प्रदेशको डोल्पा जिल्ला डोल्पोबुद्द गाउँपालिकाका आज शोकमा डुबेको छ।उपल्लो डोल्पाको बिकास र समृद्धिका लागि जीवनभर सतिसाल बनेर उभिएका समाजसेवी र लोकप्रिय ब्यक्तितब हुन गुरुङ । पुर्व अध्यक्ष,समाजसेवी र निष्ठावान राजनीतिज्ञ तेम्बा गुरुङ निधनको खवरले पुरै गाउँपालिका शोकाकुल छ।स्थानीय बासिन्दा स्तब्ध छन्। डोल्पोबुद्दको बिकास अनि सुगम बनाउन तपाइले […]
रास्वपाले राजनीतिमा बिश्वासको फड्को मार्दै।

मंसिर १४ काठमाडौं । अहिले नेपाली राजनीतिको मुहान सफा गर्न राजनीति लाई जनताको आशा र भरोशाको केन्द्र बनाउन ,नेपाल र नेपालीको सान र मान कायम राख्न ,समृद्धि को ढोकाखोल्न र सक्षम क्षमतावान युवा पलायन रोक्न,पनि नेपाली जनताले अब एक पटक गम्भीर भएर मतदान गर्ने बेला वा देशको मुहार फेर्नका लागि मतदान गर्ने स्वर्णिम बेला आएको […]
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका– २ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका– […]
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।
ग्यास्ट्रिक पनि महामारीको रुपमा फैलदै।

मंसिर १४ काठमाडौं । कविराज शारदा के सी को सल्लाह र सुझाव यस्तो छ।ग्यास्ट्रिक बाट यसरी बच्न र उपचार गरि लाभ लिन सकिन्छ भन्नुभएको छ। ग्यास्ट्रिक : कारण,लक्षण र पूर्ण आयुर्वेदिक समाधान – ग्यास्ट्रिक (Gastritis/Hyperacidity) आजकल सबै उमेर समूहमा देखिने सामान्य तर दीर्घकालीन समस्या हो । गलत खानपान, तनाव, अनियमित दिनचर्या र पाचनशक्ति कमजोर […]
आजको राशिफल ।

मंसिर १४ गते आइतबार । तनहुँ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)आद्यनामानुसार। काममा सफलताको लागि भगवान श्री गणेशको दर्शन स्मरण गरेर अगाडि बढ्नु।। स्वास्थ्यमा बाधा रहला। चौतर्फी लाभको अबसर मिल्ने साथीहरू सँग रमाइलो गरेर दिन बित्ने छ।।रोकिएका अधुरो काम बन्ने। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। भगवान सूर्यनारायणलाई जलार्पण गरेर काममा जानू।। शरीर कमजोर रहला। चौतर्फी लाभ मिल्ने समय छ ।मिष्ठान्न भोजन […]