गोकुल बास्कोटा लागे पोख्रेल खेमामा।

मंसिर १९ गते शुक्रबार । काठमाडौं । एमालेका प्रभावशाली युवा नेता बास्कोटा यतिबेला ईश्वर पोख्रेलको पक्षमा खुलेर लबिङ गर्दै छन्।आसन्न महाअधिवेसनमा ओलीलाई काँधमा बोकेर सति जान नसक्ने र एमाले पार्टीको पुनरावलोकन हुन नसक्ने बदलिँदो राजनीतिक अबस्थामा पोख्रेलको नेतृत्व मात्रै एमालेका लागि मार्ग निर्देशन गर्ने र चुनावी परिणाम पनि लोकप्रीय हुने आकलन बास्कोटाको रहेको छ। एमाले […]

देउवा ओलीको जम्काभेट।

मंसिर १९ शुक्रबार । काठमाडौं । नेपाली काँग्रेस का सभापति शेर बहादुर देउवा र नि वर्तमान प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी ओली बिच छ दम्पती का युगल जोडी सहित देउवा निवासमा भेटवार्ता भएको छ।यो भेटले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न हुने आँकलन गरिएको छ। ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । सवितुर खवरका […]

नेपाली खानाको बैज्ञानिक महत्त्व ।

मंसिर १९ गते शुक्रबार । काठमाडौं । डा.अरुणा उप्रेती । दाल–भात–तरकारीको वैज्ञानिक महत्व नेपाली भान्सामा नियमित पाक्ने दाल, भात, तरकारी र अचार वैज्ञानिक रूपमै सन्तुलित भोजन भएको उहाँको भनाइ छ। डा. उप्रेतीले भन्नुभयो, “हामीले भातसँग खाने अचारमा भिटामिन ‘सी’ हुन्छ, जसले दाल र तरकारीमा भएको आइरन (लौह तत्व) लाई शरीरमा शोषण गर्न मद्दत गर्छ।” उहाँले […]

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार […]

अघि बढ्दै बुढीगण्डकी परियोजना ।

मंसिर १९ शुक्रबार । काठमाडौं । प्रधानमन्त्री कार्कीले बुढीगण्डकी कम्पनीको कोष कम्पनीकै नाममा फिर्ता गरिने स्पष्ट आश्वासन दिनुभयो, र अब यसको प्रक्रिया सुरु हुने। यसलाई अगाडि बढाउन ऊर्जा मन्त्रालयले प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेसगर्ने।  यो प्रतिबद्धता अर्थमन्त्री रमेश्वर खनालले पनि पुनः पुष्टि गर्नुभयो। प्रधानमन्त्रीले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनालाई आफ्नो शीर्ष राष्ट्रिय प्राथमिकतामा राख्नुभएको छ। यस आयोजनामा […]

शैक्षिक ठगी बढ्यो ह्वात्तै ।

मंसिर १९ भृगुवार। काठमाडौं । शैक्षिक बिकृति प्रति नेपाली बिद्यार्थी निराशाजनक ।उच्च शिक्षा अध्ययनको नाममा स्वदेश तथा बिदेशमा समेत बसेर शैक्षिक माफियाको जालो फैलिएको छ।सर्वसाधारण नेपालीको हरिबिजोग छ।नेपाली बिद्यार्थी ठग्ने शैक्षिक माफियाको जालो च्यातेर फ्याक्न ढिलो भैसकेको छ।हामी नेपाली बिद्यार्थी ठगिने कहिलेसम्म ? अब्बल र क्षमतावान नेपाली बिद्यार्थी उच्च शिक्षाको नाममा बिदेश पलायन हुने,नेपालको शैक्षिक […]

अश्वस्थामा ऋषि रुद्र अबतार।

मंसिर १९ गते भृगुवासरे। काठमाडौं । अश्वस्थामा ऋषि र अष्टचिरञ्जीवी पदवी। चिरञ्जीवी प्राप्त भन्ने कुरा एउटा पाटो भयो । द्रोणाचार्यको तपस्याले गर्दा उहाँले वर पाउनुभयो । अर्को अश्वत्थामा जति शस्त्र अश्त्रको ज्ञान छ त्यो तपस्या नगरी लिन असम्भव छ । नर नारायण अवतारमा नर अवतार अर्जुन र नारायण अवतार कृष्ण हुनुहुन्थ्यो । तै पनि स्वयं […]

मान्छे को मन र बिचार शुद्धिकरणका लागि शास्त्र के भन्छन् ।

मंसिर १९ गते भृगुवासरे । काठमाडौं । . मन र बिचार शुद्धीकरणका लागि शास्त्रीय बिधान। स्त्रीसङ्गमग्निसेवा च बह्वालापं प्रियाप्रियम् । अतीव भोजनं योगी त्यजेदेतानि निश्चितम् ।। स्त्रीसङ्गम्— अत्यधिक कामसङ्ग, आसक्ति, स्त्रीसङ्गले इन्द्रियविषय आसक्ति, देह आकर्षण, कामविकार, सम्बन्धस्वार्थ सबै जनाउँछ । शास्त्रले सन्तानधर्मले विलकुलै निषेध गरेको होइन, अत्यधिक आसक्ति वा योगमार्गमा बाधा पर्ने स्तरको मोह निषिद्ध […]

आजको राशिफल ।

मंसिर  १९  भृगुवासरे । काठमाडौं । मेष (चु,चे,चो,ला,लि,ल,ले,लो,अ,)आद्यनामानुसार। मिष्ठान्न भोजन मिल्ने । आर्थिक लाभको अबसर मिल्ने साथीहरू सँग सानोतिनो बादविवादले दिन बित्ने छ। बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,)आद्यनामानुसार। चौतर्फी  लाभ मिल्ने  समय छ ।मिष्ठान्न भोजन पनि मिल्ने छ।शारीरिक काममा ध्यान जाला। मिथुन  ( का,कि,कु,घ,ङ,छ,के,को ,ह,) आद्यनामानुसार। लाभ मिल्ने। भोज भतेरमा मन रमाउला,सरकारी कर्मचारीले उचित सहयोग गर्ने छन। कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) […]

ताजा खबर
सम्सारा रिमिटको भूक्तानी सेवामा अग्रगामी छलाङ ।
तनहुँबाट ६ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गौतम दम्पतीले गरे हार्ड वेयर व्यवसायमा चमत्कार ।
टोल फ्रि नं बाट पनि सेवा लिन सकिने।
फरार अभियुक्त प्रहरीको फन्दामा।
तनहुँ दमौलीमा काँग्रेसले शक्ति प्रदर्शन गर्ने।